लिगलिगे दौडको उपाधि ग्रहण

गोरखाको लिगलिगकोटमा सम्पन्न नवौँ लिगलिगे दौड प्रतियोगिताको उपाधि श्रीपेच आइतबार ग्रहण गर्दै पर्वतका अनिष थापा मगर । तस्वीर: दिपक श्रेष्ठ